Online Bible

- Reklamy -




जकरिया 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्‌। त्‍यसमा सात वटा आँखा छन्, र म त्‍यसमा लेखोट खोप्‍नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्‍नेछु। म त्‍यसमा केही अक्षर खोप्‍नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरूछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।

Viz kapitola kopírovat




जकरिया 3:9

Následuj nás:

Reklamy


Reklamy