Online Bible

- Reklamy -




जकरिया 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 निश्‍चय नै म आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्‌नेछन्‌। तब तिमीहरूले जान्‍नेछौ कि मलाई सर्वशक्तिमान्‌ परमप्रभुले पठाउनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्‍नेछन्। यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु। तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।” तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।

Viz kapitola kopírovat




जकरिया 2:9

Následuj nás:

Reklamy


Reklamy