जकरिया 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 “आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्नुहुन्छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “मैले तिमीहरूलाई चारै दिशामा छरपष्ट पारें। तर तिमी कैदमा परेकाहरू बेबिलोनिया देशबाट भागेर यरूशलेममा फर्की आओ। Viz kapitolaपवित्र बाइबल6 “छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर! जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |