Online Bible

- Reklamy -




जकरिया 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 र तिनलाई भने, “दगुरिगएर त्‍यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्‍यामा ज्‍यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अघिल्‍ला स्‍वर्गदूतले पछि आउने स्‍वर्गदूतलाई भने, “दगुरेर गई त्‍यस हातमा नाप्‍ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्‍तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्: “‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ।

Viz kapitola kopírovat




जकरिया 2:4

Následuj nás:

Reklamy


Reklamy