Online Bible

- Reklamy -




जकरिया 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तब मसित कुरा गरिरहने ती स्‍वर्गदूत गइहाले, र अर्का स्‍वर्गदूत तिनलाई भेट्‌नलाई आए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब मसित बोलिरहेका स्‍वर्गदूत अघि सरे र अर्को एक जना स्‍वर्गदूत उनलाई भेट्‍न आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए,

Viz kapitola kopírovat




जकरिया 2:3

Následuj nás:

Reklamy


Reklamy