जकरिया 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे सारा मनुष्य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्नो पवित्र वासस्थानबाट निस्किजानुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुको सामुन्ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।” Viz kapitola |