जकरिया 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 फेरि एक चोटि परमप्रभुले आफ्नो पवित्र देशमा यहूदालाई आफ्नो निज सम्पत्ति बनाउनुहुनेछ र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। Viz kapitola |