जकरिया 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 “त्यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्न आउनेछन्, र मेरा प्रजा हुनेछन्। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्नेछौ कि सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस बेला धेरै जातिहरू परमप्रभुकहाँ आउनेछन् र उहाँका प्रजा बन्नेछन्। उहाँ तिमीहरूका माझमा बास गर्नुहुनेछ र मलाई उहाँले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरू जान्नेछौ। Viz kapitolaपवित्र बाइबल11 त्यससमय धेरै जातिका मानिसहरू परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरू मेरा मानिस हुनेछन्। म तिमीहरूको बीचमा बस्नेछु। अनि तिमीहरूले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। Viz kapitola |