जकरिया 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले अर्को दर्शनमा हातमा नाप्ने डोरी लिएको एक जना मानिसलाई देखें। Viz kapitolaपवित्र बाइबल1 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए! Viz kapitola |