Online Bible

- Reklamy -




जकरिया 14:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यस दिनमा रात हुनेछैन, त्‍यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्‍नुहुन्‍छ। जब साँझ पर्छ, तब उज्‍यालै रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यो उदेकको दिन हुनेछ। दिन र रात छुट्टिनेछैन; तर साँझमा पनि उज्‍यालो हुनेछ। यो दिन परमप्रभुलाई मात्र थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यो अद्वितीय दिन हुनेछ: दिउँसो र राति छुट्टाउन नसकिने दिन—याहवेहलाई मात्र थाहा भएको दिन। जब साँझ पर्छ, तब उज्यालो नै रहनेछ।

Viz kapitola kopírovat




जकरिया 14:7

Následuj nás:

Reklamy


Reklamy