जकरिया 14:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यस दिन न त उज्यालो हुनेछ, न ठन्डा हुनेछ न तुसारो पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो दिन उज्यालो हुनेछैन, चिसो हुनेछैन र तुसारोपर्नेछैन। Viz kapitolaपवित्र बाइबल6-7 त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रूपमा अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस दिन उज्यालो हुनेछैन, न त ठण्डा, न त तुसारोले भरिएको रात नै हुनेछ। Viz kapitola |