जकरिया 14:3 - नेपाली नयाँ संशोधित संस्करण3 तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बितेका दिनहरूमा झैँ परमप्रभु अघि आउनुभएर ती जातिहरूसित लडाइँ गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल3 त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ। Viz kapitola |