Online Bible

- Reklamy -




जकरिया 10:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्‌। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्‍नेछन्‌ र फर्कनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे पनि टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्। आफ्‍ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्।

Viz kapitola kopírovat




जकरिया 10:9

Následuj nás:

Reklamy


Reklamy