जकरिया 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 “म तिनीहरूलाई इशाराले बोलाएर भित्र जम्मा गर्नेछु। म निश्चय नै मोल तिरेर तिनीहरूलाई छुटाउनेछु, तिनीहरू अघिजस्तै संख्यामा धेरै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “म मेरो प्रजालाई बोलाएर भेला गर्नेछु, तिनीहरूको उद्धार गरी अघिझैँ अनगन्ती बनाउनेछु। Viz kapitolaपवित्र बाइबल8 “म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म तिनीहरूलाई इशारा गर्नेछु, र तिनीहरूलाई भित्र भेला गर्नेछु। निश्चय नै म तिनीहरूलाई छुटाउनेछु; तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्। Viz kapitola |