जकरिया 10:12 - नेपाली नयाँ संशोधित संस्करण12 म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्डुल गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म मेरा प्रजालाई बलियो बनाउनेछु, तिनीहरूले मलाई पुज्नेछन् र मेरा आज्ञा मान्नेछन्।” परमप्रभुले बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |