जकरिया 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 वर्षको पहिलो झरी आउने समयमा परमप्रभुसित वर्षा माग। वर्षा ल्याउने बादल र झरी पठाएर खेतबारी लहलह पार्नुहुने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग; याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ। उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ; अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ। Viz kapitola |