Online Bible

- Reklamy -




जकरिया 1:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?” मसित कुरा गर्ने ती स्‍वर्गदूतले उत्तर दिए, “यी के हुन्‌ म तिमीलाई देखाइदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनलाई मैले सोधें, प्रभु, “यी घोडाहरूका अर्थ के हुन्?” मसँग बोल्‍ने स्‍वर्गदूतले जवाफ दिए, “त्‍यो म तिमीलाई बताइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?” त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।”

Viz kapitola kopírovat




जकरिया 1:9

Následuj nás:

Reklamy


Reklamy