जकरिया 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर सुरक्षा अनुभव गरी बस्ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्टलाई झन् बढ़ाइदिए’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि शान्ति र मेल-मिलापको आनन्द पाएका जातिहरूमाथि मेरो ठूलो क्रोध छ किनभने मैले आफ्नो प्रजामाथि आफ्नो रिस रोकिराखेको बेलामा ती जातिहरूले मेरा मानिसहरूको विपत्ति अझ धेरै बढाइदिए। Viz kapitolaपवित्र बाइबल15 म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु, जसले आफू अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि, ती जातिहरूको प्रयोग गरें। तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’ Viz kapitola |