Online Bible

- Reklamy -




जकरिया 1:13 - नेपाली नयाँ संशोधित संस्करण

13 यसैले मसित कुरा गर्ने स्‍वर्गदूतलाई परमप्रभुले सान्‍त्‍वनाका वचन भन्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब परमप्रभुले मसँग कुरा गर्ने स्‍वर्गदूतलाई दया र सान्‍त्‍वनाका कुराहरू भन्‍नुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।

Viz kapitola kopírovat




जकरिया 1:13

Následuj nás:

Reklamy


Reklamy