Online Bible

- Reklamy -




जकरिया 1:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, यी सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्‍म तिनीहरूमाथि आफ्‍नो दया रोकिराख्‍नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब ती स्‍वर्गदूतले भने, “हे सर्वशक्तिमान् परमप्रभु, सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका अरू सहरहरूसँग रिसाउनुभएको छ। अरू कति दिनसम्‍म तपाईंले तिनीहरूमाथि दया देखाउनुहुन्‍न?”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”

Viz kapitola kopírovat




जकरिया 1:12

Následuj nás:

Reklamy


Reklamy