तीतस 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 फाटो ल्याउने मानिसलाई एक-दुई पल्ट सम्झाइदिनू र भएन भने कुनै सम्बन्धै नराख्नू। Viz kapitolaपवित्र बाइबल10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। Viz kapitola |