तीतस 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसरी नै तन्नेरीहरूलाई पनि आफैंलाई वशमा राख्ने शिक्षा देओ। Viz kapitolaपवित्र बाइबल6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ। Viz kapitola |