तीतस 2:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 कुनै चीज टिपटाप नगरून्। तर सधैँ असल र विश्वासी भएर रहून्। तिनीहरूले जुनसुकै कुरामा पनि हामीलाई मुक्ति दिनुहुने परमेश्वरकै शिक्षाको शोभा बढाऊन् Viz kapitolaपवित्र बाइबल10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्। Viz kapitola |