तीतस 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तर तिमीले चाहिँ साँचो शिक्षामा भएका कुरा सिकाउने गर। Viz kapitolaपवित्र बाइबल1 तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। Viz kapitola |