Online Bible

- Reklamy -




तीतस 1:10 - नेपाली नयाँ संशोधित संस्करण

10 किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्‍ने, बकवादी र छलीहरू हुन्‍छन्, झन्‌ विशेष गरी खतनावालहरू त यस्‍तै हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने धेरै मानिसहरू पाखण्‍डी, व्‍यर्थको कुरा गर्ने, ढाँट्‍नेहरू हुन्‍छन्। यस्‍ताहरूमध्‍ये त खास गरी खतना गर्नुपर्छ भन्‍नेहरू छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्।

Viz kapitola kopírovat




तीतस 1:10

Následuj nás:

Reklamy


Reklamy