Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्‍याकले बारेर बन्‍द गर्ने थियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो पर्खाल भएकी भए त हामी त्‍यसमा चाँदीको धरहरा बनाउनेथियौं। त्‍यो ढोका भएकी भए त हामी देवदारुका फल्‍याकले बारेर त्‍यसको रक्षा गर्नेथियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यदि तिनी पर्खाल हुँदी हुन त, तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त, हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि ऊ पर्खाल भए त, हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ। यदि ऊ ढोका हुँदो हो त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:9

Následuj nás:

Reklamy


Reklamy