श्रेष्ठगीत 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्तन सानै छन्। तिनलाई विवाह गर्न कोही माग्न आए त्यस दिन हामी के गरौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हाम्रो एउटी सानी बहिनी छे, उसका स्तन उठेका छैनन्। कोही ठिटो त्यसलाई फकाउन आए हामीले के गरौं? Viz kapitolaपवित्र बाइबल8 हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हाम्री एउटी जवान बहिनी छिन्, जसका छाती उठेका छैनन्। उनको विवाहको लागि कोही माग्न आएको दिनमा, आफ्नी बहिनीको लागि हामी के गरौँ? Viz kapitola |