Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:5 - नेपाली नयाँ संशोधित संस्करण

5 आफ्‍ना प्रेमीसित अड़ेस लाग्‍दै उजाड़-स्‍थानतिरबाट आउने को छ? स्‍याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्‍यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्‍यहीँ तपाईंलाई जन्‍म दिन तिनलाई सुत्‍केरी बेथा लागेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आफ्‍ना प्रियतमको हात समातेर त्‍यो मरु-भूमिबाट आउने को हो? स्‍याउको रूखमुनि मैले तिमीलाई निद्राबाट जगाएँ, तिमी जन्‍मेकै ठाउँमा मैले त्‍यसरी तिमीलाई जगाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 ती स्त्री को हुन्? जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्। मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्, जहाँ तपाईंको जन्म भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आफ्ना प्रेमीसित अडेसिएर उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्? स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ; त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्; त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:5

Následuj nás:

Reklamy


Reklamy