श्रेष्ठगीत 8:2 - नेपाली नयाँ संशोधित संस्करण2 म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीलाई म मेरी आमाको घरमा लैजानेथिएँ र त्यहाँ तिमीले मलाई प्रेम गर्न सिकाउने थियौ। म तिमीलाई मसला हालेको दाखमद्य, अँ, दारिमबाट बनेको मद्य पिउन दिनेथिएँ। Viz kapitolaपवित्र बाइबल2 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन्, म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तपाईंलाई डोर्याएर म मेरी आमाको घरमा ल्याउनेथिएँ— जुन आमाले मलाई शिक्षा दिएकी छन्। म तपाईंलाई मसाला मिसाएको दाखमद्य, मेरा अनारका रस पिउन दिनेथिएँ। Viz kapitola |