श्रेष्ठगीत 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 आफ्ना मित्रहरूको उपस्थितिमा तिमी बगैँचाहरूमा बस्ने, तिम्रो सोर म सुन्न पाऊँ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्न पाऊँ। मेरा साथीहरू तिम्रो बोली सुन्न पर्खिरहेका छन्। Viz kapitolaपवित्र बाइबल13 बगैंचामा तिमी नै बस, साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्न देऊ! Viz kapitola |