श्रेष्ठगीत 7:9 - नेपाली नयाँ संशोधित संस्करण9 र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्। ओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ। अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्, उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्। Viz kapitolaपवित्र बाइबल9 तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निन्द्रामा परेका मानिसहरूको ओंठ सम्म बगोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। ओठ र दाँतबाट सलल बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। Viz kapitola |