श्रेष्ठगीत 7:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिम्रो शरीरको कद खजूरको रूखजस्तै, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमी खजुरको रूखजस्तै शोभापूर्ण छ्यौ, तिम्रा स्तन खजुरका झुप्पाझैँ छन्। Viz kapitolaपवित्र बाइबल7 तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ, र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्। Viz kapitola |