श्रेष्ठगीत 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमी कति राम्री छ्यौ, कति सुन्दरी छ्यौ, तिम्रो प्रेमबाट कस्तो पूर्ण आनन्द पाइन्छ। Viz kapitolaपवित्र बाइबल6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका! तिमी कति राम्री र मनमोहक छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे प्रिय, आनन्दले पूर्ण, र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ! Viz kapitola |