श्रेष्ठगीत 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिम्रो नाभि गोलो बटुकोजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्तै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिम्रो नाभि गोलो बटुकोजस्तै छ। जसमा मसला मिसाएको दाखमद्य कहिल्यै सकिंदैन। तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्तै छ। Viz kapitolaपवित्र बाइबल2 तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिम्रो नाभी गोलो प्यालाजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो कम्मर लिली फूलले घेरेको गहुँको थुप्रोजस्तै छ। Viz kapitola |