श्रेष्ठगीत 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 हे मेरी प्यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ए मेरी प्रियतमा, फारोका रथका घोडीसँग म तिम्रो तुलना गर्दछु। Viz kapitolaपवित्र बाइबल9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ, जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु। Viz kapitola |