रूथको पुस्तक 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्यो बेच्न तिनी चाहन्छिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनले आफ्ना नातेदारलाई भने, “अब नाओमी मोआबबाट फर्किआएकी छिन्। एलीमेलेकको खेतबारी उनी बेच्न चाहन्छिन्, Viz kapitolaपवित्र बाइबल3 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब तिनले छुटाउनेवाला नातेदारलाई भने, “नाओमी, जो मोआबबाट फर्केर आएकी छिन्, र तिनले हाम्रा नातेदार एलीमेलेकको एक टुक्रा जमिन बेच्दैछिन्। Viz kapitola |