रूथको पुस्तक 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 यसरी बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसरी बोअजले रूथलाई आफ्नी स्वास्नी बनाएर घरमा ल्याए, परमेश्वरले उनलाई आशिष् दिनुभयो र उनले गर्भवती भएर छोरो जन्माइन्। Viz kapitolaपवित्र बाइबल13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्। Viz kapitola |