रूथको पुस्तक 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्त्रीलाई आफ्ना खुट्टामा ढल्किरहेकी तिनले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राती अचानक बोअज ब्यूँझिए र पल्टँदा एउटी स्त्री आफ्नो खुट्टाछेउ सुतिरहेकी देखे। Viz kapitolaपवित्र बाइबल8 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्! Viz kapitola |