रूथको पुस्तक 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्नै घरबार र राम्रो बन्दोबस्त भएर बसेको मैले हेर्न नपाउनू? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्ति एउटा लोग्ने खोजिदिन चाहन्छु। Viz kapitolaपवित्र बाइबल1 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्। Viz kapitola |