रूथको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्मा गर्न पाऊँ भनेर बिन्ती गरी। त्यो आएर बिहान सबेरैदेखि अहिलेसम्म छोटो समयको विश्रामबाहेक काममा व्यस्त छे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उसले मलाई काम गर्नेहरूको पछि लागेर शिला-बाला टिप्न अनुमति मागी। उसले बिहान सबेरैदेखि काम गर्दै छे र अहिले भर्खरै विश्राम लिन छायाँमुनि बसेकी छे।” Viz kapitolaपवित्र बाइबल7 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।” Viz kapitola |