Online Bible

- Reklamy -




रूथको पुस्तक 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यसैले कटनी गर्नेहरूका पछिपछि खेतमा शिला-बाला खोज्‍न रूथ गइन्‌। अनि तिनी खेतको त्‍यस भागमा पुगिन्‌ जो एलीमेलेकका परिवारका बोअजकै खेत थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र रूथ खेतबारीमा गई काम गर्नेहरूका पछिपछि तिनीहरूले छाडेका अन्‍नका बाला टिप्‍न थालिन्। त्‍यसरी उनी बोअजकै बारीमा काम गर्न पुगिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए।

Viz kapitola kopírovat




रूथको पुस्तक 2:3

Následuj nás:

Reklamy


Reklamy