Online Bible

- Reklamy -




रूथको पुस्तक 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 नाओमीले रूथलाई भनिन्, “हो छोरी, बोअजका काम गर्ने आइमाईहरूसँग पनि तिमी काम गर। अरू कसैको खेतबारीमा गयौ भने तिमीलाई सताउन सक्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसँग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:22

Následuj nás:

Reklamy


Reklamy