Online Bible

- Reklamy -




रूथको पुस्तक 2:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष्‌ देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्‌नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्‍ब, मोल तिरी छुटाउने हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 नाओमीले भनिन्, “परमेश्‍वरले बोअजलाई आशिष् देऊन्, उहाँले दिनुभएको प्रतिज्ञा परमेश्‍वरले जिउँदो र मरेकाहरू सबैसँग राख्‍नुहुन्‍छ। ती मानिस हाम्रा आफ्‍ना नजिकका नातेदार हुन्। उनले त हामीलाई हेर्नुपर्ने पनि हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्।”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:20

Následuj nás:

Reklamy


Reklamy