रूथको पुस्तक 2:16 - नेपाली नयाँ संशोधित संस्करण16 बरु अन्न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्यसलाई नहप्काईकन टिप्न देओ।” Viz kapitolaपवित्र बाइबल16 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।” Viz kapitola |