रूथको पुस्तक 1:3 - नेपाली नयाँ संशोधित संस्करण3 नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्ना दुई छोराहरूसँग छोड़िइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एलीमेलेक मरे र नाओमी एक्लै दुई भाइ छोराहरू लिएर बस्न लागिन्। Viz kapitolaपवित्र बाइबल3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए। Viz kapitola |