रूथको पुस्तक 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्यहीँ बस्न लागे। Viz kapitolaपवित्र बाइबल2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, एप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले। Viz kapitola |