रोमी 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर परमेश्वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्मेका सबै इस्राएल होइनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 के परमेश्वरले तिनीहरूलाई गर्नुभएका प्रतिज्ञाहरू नै विफल भए र? होइन, कारण इस्राएलमा जन्मिए भन्दैमा सबै जना पक्का इस्राएली नै हुन् भन्न सकिंदैन। अब्राहामका सबै सन्तानहरू नै परमेश्वरले प्रतिज्ञा गरेका सन्तान होइनन् Viz kapitolaपवित्र बाइबल6 हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँच्चो मानिस छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्। Viz kapitola |