रोमी 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएलीहरू आफ्ना प्रसिद्ध पुर्खाहरूका सन्तान हुन्, ख्रीष्ट आफैं पनि यही जातिमा जन्मनुभयो। उहाँ त सबैमाथि राज्य गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँको सधैँभरि प्रशंसा होइ रहोस्। आमेन। Viz kapitolaपवित्र बाइबल5 ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन। Viz kapitola |