Online Bible

- Reklamy -




रोमी 9:30 - नेपाली नयाँ संशोधित संस्करण

30 अब हामी के भनौं? धार्मिकताको पछि नलाग्‍ने अन्‍यजातिहरूले धार्मिकता प्राप्‍त गरेका छन्, अर्थात्‌ विश्‍वासद्वारा पाइने धार्मिकता।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 मैले भन्‍न खोजेको कुरो यही हो। व्यवस्थापालन गर्न खोज्‍दै-नखोजी अन्यजातिका मानिसहरूचाहिँ विश्‍वासद्वारा नै परमेश्‍वरको सामु ठीक ठहरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्‍त गर्न सकेका छन्, जुन धार्मिकता विश्‍वासले मात्र प्राप्‍त गर्न सकिन्छ;

Viz kapitola kopírovat




रोमी 9:30

Následuj nás:

Reklamy


Reklamy