रोमी 9:27 - नेपाली नयाँ संशोधित संस्करण27 इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, “इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि यशैया नाउँ गरेका अर्का अगमवक्ताले इस्राएलीहरूका बारेमा यसो भन्छन्, “इस्राएलका मानिस समुद्रका बालुवाजत्तिकै धेरै भए पनि तिनीहरूमा थोरै मात्र बचाइनेछन् Viz kapitolaपवित्र बाइबल27 अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्: “इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 इस्राएलका निम्ति यशैया रुन्छन्: “यद्यपि इस्राएलीहरूको संख्या समुद्रको किनारको बालुवासरी हुनेछ, तापनि थोरै मात्र बचाइनेछ। Viz kapitola |